धम्मपद शृङ्खला -३५
चित्त वर्ग
. दुन्निग्गहस्स लहुनो यत्थकामनिपातिनो ।
चित्तस्स दमथो साधु चित्तं दन्तं सुखावहं ॥ ३ ॥
मुस्किलले निग्रह गर्न सकिने, चञ्चल, स्वेच्छाचारी चित्तलाई दमन गर्नु उत्तम हो । चित्तलाई दमन गर्नु सुखदायी हुन्छ ।