धम्मपद शृङ्खला ३९.
चित्त वर्ग
अनवस्सुतचित्तस्स अनन्वाहतचेतसो ।
पुञ्ञपापपहीनस्स नत्थि जागरतो भयं ॥ ७ ॥
चित्त मलरहित भएका, मन अनाहत भएका र पुण्य तथा पापविहीन सजग रहने मानिसलाई कुनै प्रकारको भय हुँदैन ।