+
+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा प्रक्रिया अघि...

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा पनि स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । भारी वर्षाको पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा...

केयूका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

 काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो...

भारी वर्षाको चेतावनी भएका बेला तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

काठमाडौं । भारीदेखि अति भारी वर्षाको चेतावनी भएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमको सामना गर्नसक्ने गरी तयारी...

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको...

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि...

आज विश्व अल्जाइमर्स दिवस मनाइदै

काठमाडौँ । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै...

पहिलो राष्ट्रिय अटिजम समिट

काठमाडौँ । नेपालको पहिलो अटिजम समिट ‘अटिजम समावेशीकरणसम्बन्धी काठमाडौं घोषणा २०२६’ जारी गर्दै सम्पन्न भएको छ । समिटको समापनसँगै नेपाल...

काठमाडौँ महानगर स्वनिगः विश्वविद्यालय स्थापनाको तयारीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसमार्फत उच्च शिक्षा सञ्चालन गरी स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य अघि बढाएको छ । यसका लागि...

ब्रिक्सको स्वास्थ्य एजेन्डामा परम्परागत चिकित्सा, आयुर्वेदलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ मञ्च

काठमाडौं । भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका...

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक...

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ...

१२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का बेला ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न १२ संघीय अस्पताल तथा...