+
+
Search

ताजा अपडेट +

पपुलर +

दैनिक ज्ञानरत्न वाणी-चैत्र ३०

दैनिक ज्ञानरत्न वाणी-चैत्र ३०

चैत्र ३०,  प्रश्न: महामुद्रा र झोक्छेन बीचका मुख्य भिन्नताहरू के हुन्? उत्तर: यी दुई ध्यान पद्धतिहरूका गुरु-शिष्य परम्परा र उपाय...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २८

चैत्र २८ , महामुद्राको अभ्यासमा यदि हामीले योग्य मूलगुरुसँग सम्यक् रूपमा सम्बन्ध स्थापित गर्न सकेका छौँ भने हृदयको गहिराइबाट उहाँसँग...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २७

चैत्र २७,बुद्धधर्ममा धेरै महान परम्पराहरू छन्। तीमध्ये महामुद्राका शिक्षाहरू विशेषगरी यो आधुनिक समयमा निकै उपयोगी छन्। मलाई लाग्छ, महामुद्राका शिक्षाहरू...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २६

चैत्र २६, महामुद्राको उपदेशका सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यिनीहरू चित्तस्वरूपका उपदेश हुन्। यसमा आफ्नो चित्तलाई कसरी हेर्ने, त्यो...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २५

चैत्र २५,महामुद्राको परम्परा अनुसार आफ्नो मूल गुरुप्रतिको श्रद्धा र दृढ विश्वास, पुण्यको सञ्चय तथा आवरणहरूको शोधन भयो भने मात्र हाम्रो...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २४

चैत्र २४, महामुद्रा एक अत्यन्त विशिष्ट विधि हो र यसको अभ्यासबाट अन्य प्राणीको धेरै हित गर्न सकिन्छ। त्यसैले म तपाईंलाई...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २३

चैत्र २३, ध्यानको मूल अभ्यासमा शमथ (चित्तलाई विश्राम दिने) र विपश्यना (गहन अन्तर्दृष्टि) दुवै आउँछन्। चित्तमा सुखद र दुःखद विचारहरू...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २२

चैत्र २२,महामुद्राको अभ्यासमा मनको यथार्थ स्वरूपलाई चिनिन्छ। यो सही वा त्यो गलत आदि विचारमा नहराई हामी केवल ध्यानमा सहज विश्राम...

दैनिक ज्ञानरत्न वाणी-चैत्र २१

चैत्र २१, वज्रयानका उपदेशहरूमा स्पष्ट रूपमा भनिएको छ कि जब कोही पूर्ण मुक्त हुन्छ वा निर्वाण प्राप्त गर्दछ, तब उ...

दैनिक ज्ञानरत्न वाणी- चैत्र २०

चैत्र २०, यदि कसैले महामुद्रा वा झोग्छेनको उत्कृष्ट अभ्यास र अनुभूति गरेको छ भने उसलाई उत्क्रान्ति योग (फोवा) को अभ्यास...

दैनिक ज्ञानरत्न वाणी- चैत्र १९

चैत्र १९, मध्यममार्गको ध्यानको वास्तविक विषयवस्तु शून्यताको ध्यान (भावना) हो, जसले हामीलाई सबै धर्महरूको (कुराहरूको) यथार्थ स्वरूप जान्न सहयोग गर्छ।...

दैनिक ज्ञानरत्न वाणी- चैत्र १७

चैत्र १७, ध्यानको सन्दर्भमा आफ्नो साधनालाई मार्गसँग जोड्ने दुई उपाय छन्। एउटा तार्किक विश्लेषण वा युक्तिबाट ध्यानलाई मार्गसँग जोड्ने हो...

दैनिक ज्ञानरत्न वाणी- चैत्र १६

चैत्र १६, महामुद्राको सच्चा साधना भनेको आफ्नो सहज चित्तलाई कुनै थपघट वा सुधार नगरी त्यसैको स्वभावमा रहिरहन दिनु हो। –...