चित्त वर्ग
३७. दूरङ्गमं एकचरं असरीरं गुहासयं ।
ये चित्त संयमेस्सन्ति मोक्खन्ति मारबन्धना ॥ ५ ॥
जसले टाढा-टाढा पुग्ने, एक्लै विचरण गर्ने, विना शरीरको र हृदयमा छिपेर बस्ने चित्तलाई संयम गर्दछन् ती मारको बन्धनबाट मुक्त हुन्छन् ।