धम्मपद शृङ्खला -३८.
चित्त वर्ग
अनवट्ठितचित्तस्स सद्धम्मं अविजानतो ।
परिप्लवपसादस्स पञ्ञा न परिपूरति ॥ ६ ॥
चित्त स्थिर नभएको, सद्धर्म नजान्ने र मनको शान्ति खलबलिएको मानिसको प्रज्ञा पूर्ण हुन सक्दैन ।