१.सप्ताह मोह मर्म,अर्थ अथाह धर्म स्वाहा भो !
२.भागवत नि विक्रीको माल भा छ शान्त छ चर्च !
३.महायज्ञ त ज्ञानको सरोवर बढ्दो सेखी !
४.प्यासी बाचक साक्षात परमेश्वर चटके योगी !
५.धर्म र यश दानवीरको पेवा प्रभुको इच्छा !