मंसीर ९, हामीले आफ्नो मनलाई संयमित गर्न सकेनौँ भने आफ्ना चाहनाहरू पनि पूरा गर्न सक्दैनौं। संयमित नभएको मनमा सन्तोष आउन सक्दैन र यसले अन्ततः हामीलाई दुःखतर्फ लैजान्छ। — द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ७७ बाट