मंसीर ७, चित्तलाई अशान्त बनाउने क्लेशहरूको प्रभावबाट मुक्त शान्त चित्त विकास गर्न हामीले आफ्नो लालसा कम गर्नुपर्छ र तृष्णालाई त्याग्नुपर्छ। किनकि यस जीवनमा भोग्नु पर्ने अधिकांश दुःख तृष्णा वा लालसाबाट उत्पन्न हुन्छ। हामीले आफ्नो तृष्णालाई निर्मूल पार्ने प्रयास गर्नुपर्छ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १०८ बाट