
काठमाडौ । नेकपा (एकिकृत समाजवादी)ले आफ्ना साँसदहरुलाई प्रधानमन्त्री केपी ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना साँसदहरुलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।







