मंसीर ५, साधारण संसारप्रतिको आसक्ति, विशेष गरी यस जीवनप्रतिको आसक्ति तोड्न मनलाई संसारबाट मोड्ने चार मतिपरिवर्तनका शिक्षा पूर्वागत अभ्यासको पहिलो चरणका रूपमा दिइन्छ। — सोइङ् द पाथ अफ लिबरेसन (मुक्तिको मार्गदर्शन), पृष्ठ २८ बाट