
कार्तिक १३,जीवनमा अक्सर कठिनाइ र प्रतिकूल परिस्थितिहरू सामना गर्नुपर्ने हुन्छ। तर निराशामा डुब्नु हुँदैन। हाम्रा प्रियजनहरू हामीलाई छोडेर जान्छन्, त्यो बेला हामीले आशा गुमाउनु वा निराशावादी बन्नु हुँदैन। सकेसम्म साहसपूर्वक जीवन अगाडि बढाउन प्रयास गर्नुपर्छ। यसरी जीवन जिउने क्रममा हामीले धर्मको शिक्षा भेट्टाउन सक्छौं जसबाट हाम्रो जीवन रूपान्तरित हुनेछ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७५ बाट







