फागुन ९,ध्यान अभ्यासबाट हामी क्रमशः आफ्ना विचार र मनोभावहरूमाथि नियन्त्रण प्राप्त गर्न सक्षम हुँदै जान्छौँ । यसले गहिरो सुखको अनुभूति दिन्छ । — अ गाइड टु मेडिटेशन, पृष्ठ १६ बाट