धम्मपद शृङ्खला – ४३
चित्त वर्ग
४३. न तं माता पिता कयिरा अञ्जे वा पि च जातका ।
सम्मापणिहितं चित्तं सेय्यसो नं ततो करे ॥ ११ ॥
माता, पिता तथा आफन्तले जति भलाइ गर्न सक्छन् त्योभन्दा अधिक सुमार्गमा लागेको चित्तले मानिसको भलो गर्दछ ।