बाल वर्ग
चरं चे नाधिगच्छेय्य सेय्यं सदिसमत्तनो ।
एकचरियं दहं कयिरानत्थि बाले सहायता ॥ २ ॥
सकेसम्म आफूभन्दा श्रेष्ठ व्यक्तिको संगत गर्नु, नभए आफूसमान व्यक्तिको संगत गर्नु, निकृष्ट व्यक्तिको संगत गर्नुभन्दा बरु एक्लै हिंड्नु वेश हुन्छ ।