पुष्प वर्ग
. चन्दनं तगरं वा पि उप्पल अथ वस्सिकी ।
एतेसं गन्धजातानं सालगन्धो अनुत्तरो ॥ १२ ॥
चन्दन, तगर, कमल आदिको बास्नाभन्दा सदाचारको सुवास उत्कृष्ट हुन्छ ।