पुष्प वर्ग
यथा पि पुप्फरासिम्हा कयिरा मालगुणे बहू ।
एवं जातेन मच्चेन कत्तव्वं कुसलं बहुं ॥ १० ॥
फूलको राशिबाट अनेक प्रकारका राम्राराम्रा
माला बनाएझैं संसारमा जन्म लिएका
मानिसले धेरै प्रकारका राम्राराम्रा कार्य गर्नुपर्छ ।