पुष्प वर्ग
यथा पि पुण्फ वण्णवन्तं सगन्धकं ।
एवं सुभासिता वाचा सफला होति कुब्बतो ॥ ९ ॥
जसरी सुन्दर फूल बास्नायुक्त हुँदा ग्रहणयोग्य हुन्छ त्यसैगरी आचरणमा प्रयोग गर्नेका सुभाषित वाणी सफल हुन्छन् ।