धम्मपद शृङ्खला
पुष्प वर्ग
पुप्फानि हेव पचिनन्तं व्यासत्तमनसं नरं ।
सुत्तं गामं महोघो व मच्चु आदाय गच्छति ॥ ४ ॥
मध्यरातमा बाढीले जसरी गाउँ बगाएर लैजान्छ त्यसैगरी भोगरूपीफूल टिप्न आसक्तकामी मानिसलाई मृत्युले बढारेर लैजान्छ ।