धम्मपद शृङ्खला – ४९
पुष्प वर्ग
यथा पि भमरो पुप्फं वण्णगन्धं अहेठयं ।
पलेति रसमादाय एवं गामे मुनी चरे ॥ ६ ॥
भँवराले फूलको सौन्दर्य र गन्ध क्षति नपुयाई उसको रस आस्वादन गरेर उडेजस्तै मुनिहरू गाउँमा विचरण गर्दछन् ।