धम्मपद शृङ्खला – ४८
पुष्प वर्ग
पुप्फानि हेव पचिनन्तं व्यासत्तमनसं नरं ।
अतित्तं येव कामेसु अन्तको कुरूते वसं ॥ ५ ॥
काम भोगरूपी फूलहरू टिप्ने, आसक्त मन भएका र काम वासनामा अतृप्त रहने मानिसलाई मृत्युले आफ्नो वशमा लिन्छ ।