धम्मपद शृङ्खला- ५०.
पुष्प वर्ग
न परेसं विलोमानि न परेसं कताकतं ।
अत्तनो व अवेक्खेय्य कतानि अकतानि च ॥ ७ ॥
अरूका दोष र अरूले के गयो के गरेन भनी हेर्नुभन्दा मुनिले केवल आफ्नै दोष र लापर्वाही हेर्नुपर्दछ ।