असार १०, सबै प्राणी सुखी होऊन् र दुःखमुक्त होऊन् भन्ने भावको अभ्यास सबैप्रति समान रूपले, बिना भेदभाव गर्नुपर्छ । — कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १०६ बाट