पुष्प वर्ग
तेसं संपन्नसीलानं अप्पमादविहारिनं ।
सम्मदञ्ञा विमुत्तानं मारो मग्ग न विन्दति ॥ १४ ॥
सदाचारी र अप्रमादयुक्त भई विचरण गर्ने तथा सम्यक् ज्ञानद्वारा मुक्त भएका मानिसको मार्ग मारले पत्ता लगाउन सक्दैन ।