काठमाडौँ । दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ निर्णायक समितिले घटस्थापनाको साइत असोज २५ बिहान ११ : ४७ मा तोकेको छ । टिकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०स:२६ मा उत्तम रहेको बताएको छ ।