बाल वर्ग
दीघा जागरतो रति दीर्घ सन्तस्स योजनं ।
दीघो बालानं संसारो सद्धम्म अविजानतं ॥ १ ॥
निद्रा नलाग्नेलाई रात लामो हुन्छ ।
थकितलाई एक योजन बाटो पनि लामो हुन्छ ।
सद्धर्म नजान्ने अज्ञानीलाई जीवन लामो हुन्छ ।