
पुष्प वर्ग
. यथ सङ्कारधानस्मिं उज्झितस्मिं महापथे ।
पद्मं तत्थ जायेथ सुचिगन्धं मनोरमं ॥ १५ ॥
एवं सङ्कारभूतेसु अन्धभूते पुथुज्जने ।
अतिरोचति पञ्चाय सम्मासंबुद्धसावको ॥ १६ ॥
फोहरको डंगुर भएको दलदलमा निर्मल वास्नादार कमलको फूल उत्पन्न भएजस्तै पृथग्जनको
बीचमा सम्यक्सम्बुद्धका सम्यक्ज्ञान प्राप्त श्रावकहरू प्रज्ञावान् भएर जगमगाउँछन् ।








