पुष १२, प्रत्यवेक्षणा ज्ञानको माध्यमबाट व्यक्ति कुनै पनि वस्तुलाई जस्ताको तस्तै रूपमा, कुनै पनि भ्रम र पूर्वाग्रहयुक्त दृष्टिकोणबिनै यथार्थ रूपमा जान्न सक्षम हुन्छ। — पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ७ बाट