असार ८, यो सांसारिक जीवनमा हामीले धेरै नराम्रा बानीहरूको विकास गरेका छौं, जसले हाम्रो चित्तमा गहिरो र बलियो छाप छोडेका छन् । त्यसैले हामीलाई असल कामभन्दा खराब काम गर्न सधैं सजिलो लाग्छ ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ४२-४३ बाट