भदौ २९,संसारप्रतिको आसक्तिबाट हामीलाई छुटकारा दिलाउने सबैभन्दा महत्वपूर्ण अभ्यास अनित्यताको ध्यान हो। अनित्यताको ध्यान गर्नाले हामी सांसारिक झमेलामा कम अल्झिन्छौं। — बौद्धसाधनाका तीन यान, पृष्ठ २५ बाट