नेपाल आइपुग्यो Sierra.evभारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शो मा भव्य सार्वजनिक हुँदै
काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev...