काठमाडौं । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निर्णायकहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको बताएका छन् । प्रतियोगिताको आठौँ संस्करण सुरु भएको जानकारी गराउन बिहीबार (भदौ ४) काठमाडौंमा आयोजित समारोहमा उनीहरूले नेपाली समाज पढ्ने र पढाउने माध्यम बाह्रखरी कथा प्रतियोगिता बनिरहेको भन्दै यसको बीजारोपण र निरन्तरता निकै महत्त्वपूर्ण भएको बताएका हुन् ।
‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ संयोजक भुवन ढुंगानाले कथामार्फत विद्यमान समाज, वातावरण, सोच र रुचि अभिव्यक्त हुने बताइन् । यो प्रतियोगिताले नेपाली समाजलाई चिनाउने र पढाउने काम गरिरहेको उनले उल्लेख गरिन् ।
“यो प्रतियोगिताको बीजारोपण कसले र कसरी गर्यो, त्यो सोच नै महत्त्वपूर्ण विन्दु हो,” उनले भनिन्, “नेपाली कथा र कथाकार अब्बल रहे पनि अरू भाषामा अनुवाद नहुँदा ओझेलमा परेको छ ।”
डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ को निर्णायकमण्डल सदस्य डा. ज्ञानु अधिकारीले यो प्रतियोगिता नेपाली कथा साहित्यको उत्सव भएको बताइन् ।
“जिन्दगीका हरेक क्रियाकलापमा कथा हुन्छ । त्यसलाई कथामार्फत अभिव्यक्त गर्ने डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता उत्कृष्ट अवसर हो,” उनले भनिन् ।
काठमाडौं । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निर्णायकहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको बताएका छन् । प्रतियोगिताको आठौँ संस्करण सुरु भएको जानकारी गराउन बिहीबार (भदौ ४) काठमाडौंमा आयोजित समारोहमा उनीहरूले नेपाली समाज पढ्ने र पढाउने माध्यम बाह्रखरी कथा प्रतियोगिता बनिरहेको भन्दै यसको बीजारोपण र निरन्तरता निकै महत्त्वपूर्ण भएको बताएका हुन् ।
‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ संयोजक भुवन ढुंगानाले कथामार्फत विद्यमान समाज, वातावरण, सोच र रुचि अभिव्यक्त हुने बताइन् । यो प्रतियोगिताले नेपाली समाजलाई चिनाउने र पढाउने काम गरिरहेको उनले उल्लेख गरिन् ।
“यो प्रतियोगिताको बीजारोपण कसले र कसरी गर्यो, त्यो सोच नै महत्त्वपूर्ण विन्दु हो,” उनले भनिन्, “नेपाली कथा र कथाकार अब्बल रहे पनि अरू भाषामा अनुवाद नहुँदा ओझेलमा परेको छ ।”
आफूहरू खुलेर लेख्न र बोल्न नपाउने पञ्चायतकालमा अमूर्त साहित्य लेखनबाट आएको उनले स्मरण गरिन् । अहिले जुनै विषयमा खुलेर सिधै लेख्न र अभिव्यक्त गर्न सकिने उनले बताइन् । यसले साहित्य सिर्जना सहज भएको उनको धारणा छ ।
“वास्तवमा बलियो कथा त्यो हो, जसले दिमागमा लामो समयसम्म जरा गाडेर बस्छ,” उनले कथा बलियो बनाउने लेखन शैलीबारे भनिन्, “दिमागमा जरा गाडेर बस्ने त्यस्तो वाक्य र शब्द प्रायः कथाको अन्तिम वाक्यमा हुन्छ ।”
उनले मान्छेको सिंगो जीवन उपन्यास भएको भन्दै यसमा कहानी, घटना, दुर्घटना, व्यक्ति र अनुभूति हुने र त्यसलाई टुक्र्याएर कथा लेख्ने गरिएको बताइन् ।

‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ को निर्णायकमण्डल सदस्य डा. ज्ञानु अधिकारीले यो प्रतियोगिता नेपाली कथा साहित्यको उत्सव भएको बताइन् ।

यो प्रतियोगिताले नेपाली साहित्य सुस्ताएको बेला चलायमान बनाउने काम गरेको उनको अनुभव छ । कथा लेख्ने कार्य आफैँमा चुनौतीपूर्ण भएको उनले बताइन् । तर, आफू कथामार्फत अभिव्यक्त हुँदा स्वतः नेपाली साहित्यमा योगदान भइरहेको हुने डा. अधिकारीको भनाइ छ ।

निर्णायकमण्डल सदस्य खगेन्द्र लामिछानेले आफू साहित्यकार बन्ने लक्ष्य लिएर स्याङ्जाबाट काठमाडौं आएको स्मरण गरे । काठमाडौं आएपछि साहित्यसँगै नाटक र चलचित्रसँग जोडिएको उनले सुनाए ।
साहित्य बलियो भए त्यसले सिनेमा निर्माणमा पनि सहयोग पुग्ने उनको धारणा छ । “सायद मैले कथा पढ्दा सिनेमाको प्रस्पेक्टिभबाट पढ्छु होला । म सिनेमामा पनि काम गर्ने भएकाले सिनेमा बनाउने खालको कथा भेटेको अवस्थामा त्यस्तो कथालाई सिनेमा बनाउन पहल गर्छु,” उनले भने, “सबै कथामा सिनेमा बन्दैनन्, तर बलियो कथामा सिनेमा पनि बलियो नै बन्छ ।”
बाह्रखरी मिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्य घिमिरेले साहित्य विधामा प्रायोजक भेट्टाउन निकै कठिन रहेको अनुभव सुनाए

डिशहोमका कार्यकारी अधिकृत प्रसन्न पोखरेलले जीवनका करेक क्रियाकलापमा कथा जोडिएको बताए । जिन्दगीलाई कथाले नै अघि बढाउने उनको भनाइ छ ।
विश्वभर बस्ने नेपाली र नेपाली भाषीलाई जोड्ने माध्यम यो प्रतियोगिता बनेको उनले बताए । यो प्रतियोगितामा प्राप्त कथामा चलचित्र पनि बनाउन सकिने उनको भनाइ छ ।
कार्यकारी अधिकृत पोखरेलले भने, “यहीँ आएका कथाबाट सिनेमा पनि बनाउन सकिन्छ । सिरिज बनाएर प्रसारण गर्न सकिन्छ । यहीँबाट यहाँ आएका कथाबाट सिनेमा र सिरिज बनाउने घोषणा गर्न चाहन्छु ।”
बाह्रखरी मिडियाका कार्यकारी सम्पादक बलराम पाण्डेले यो प्रतियोगिता गर्नु आफैँमा चुनौतीपूर्ण भएको बताए । आठ वर्षदेखि कथा प्रतियोगितासँग जोडिएका सबै पक्षको साथ र सहयोगकै कारण यो सम्भव भएको उनले उल्लेख गरे ।
“प्रतियोगिता सुरु गर्नु आफैँमा चुनौतीपूर्ण थियो, त्योभन्दा ठूलो यसलाई निरन्तरता दिनु चुनौती थियो,” कार्यकारी सम्पादक पाण्डेले भने, “तर, साहित्यकार र प्रायोजकको लगातारको सहयोग र साथले हामी आठौँ संस्करणसम्म आइपुगेका छौँ ।”
बाह्रखरी मिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्य घिमिरेले साहित्य विधामा प्रायोजक भेट्टाउन निकै कठिन रहेको अनुभव सुनाए । “तर, हामीलाई डिशहोमलगायत हामीसँग सहकार्य गर्ने कम्पनीहरूले लगातार सहयोग गर्दै आउनुभएको छ,” घिमिरेले भने, “उहाँहरूको सहयोग, विश्वास र सहकार्यले नै हामी आठौँ संस्करणसम्म आइपुगेका छौँ । यो सहकार्यको हामी सधैँ अपेक्षा गर्छौं ।”
प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक र तथा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीले बाह्रखरी कथा प्रतियोगितामा अग्रजदेखि युवापुस्ता सबैका कथा आउने भएकाले पूरै नेपाल ‘बाह्रखरी उत्कृष्ट कथा’संग्रहमा पढ्न पाइने बताए ।
समाजशास्त्रीका निम्ति बाह्रखरी उत्कृष्ट कथाका कथा निकै पठनीय सामग्री रहेको पनि उनले बताए ।
गत वर्षझैँ यसपालि पनि उत्कृष्ट कथासंग्रहको प्रकाशन फाइनप्रिन्टले गर्नेछ ।
ह्रखरी मिडियाले आयोजना गर्दै आएको यो कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिगो रहेको छ । सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाको साथ रहेको छ ।
प्रतियोगिताका अरू सहयोगी संस्थाहरूमा एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स लि., यति एयरलाइन्स, वेदालय तथा करुणा फाउन्डेसन नेपाल रहेका छ