
माघ १६, धर्म अभ्यास गर्नुको मूल प्रयोजन सबै चीज (धर्महरू) को यथार्थ स्वरूप बुझ्नु हो। धर्महरूको यथार्थ स्वरूपलाई पूर्ण रूपमा साक्षात्कार गर्नका लागि ध्यानको अभ्यास गर्न अपरिहार्य छ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ५ बाट








