
मंसीर ११, यो संसारमा दुःख छ, जसलाई बाहिरका सबै बाधा-अवरोधहरू हटाएर मात्र अन्त्य गर्न सकिँदैन। तर एक महत्वपूर्ण कुरा गर्न सकिन्छ, त्यो हो आफैँलाई सुरक्षित बनाउने अभ्यास। यो सुरक्षाले हामीलाई ‘म’ भन्ने भावप्रतिको आसक्ति (आत्म-ग्राह) बाट जोगाउँछ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ३२ बाट








