काठमाडौं । आख्यानकार पंचम अधिकारीको कथासंग्रह प्रवासीको देश हुन्न प्रकाशित भएको छ ।
वेल्जियम निवासी उनको १४ कथाहरु समावेश भएको कथासंग्रह हो । यूरोपको सेरोफेरोमा सृजना गरिएका कथाहरुमा स्वेदशभित्रका परिवेशको स्वाद पनि छ । यसअघि पथिक प्रवासन उपन्यास प्रकाशित गरिसकेका अधिकारीको यो कृति शिखा बुक्सले प्रकाशन गरेको हो ।