काठमाडौं ।संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
सोमबारका लागि तय भएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।
विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।