काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जित्दै पहिले ब्याटिङ गरेको छ।
नेपालले पहिले बलिङ गरिरहेको छ।
आजको खेलमा नेपाली टोलीमा कुनै पनि परिवर्तन भएको छैन।