काठमाडौं ।काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
विहान ६ बजेर ५२ मिनेट जाँदा उक्त धक्का महसुस गरिएको हो ।
भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
घरभित्रका धेरै मान्छेहरु सडक,चोक र बाहिर निस्केका छन् । केही सेकेण्ड गएको उक्त धक्काले स्थानीय त्रसित हुँदै सडकमा निस्किए .
केही समय यता नेपालमा भुकम्पका धक्काहरु गैरहेका छन् ।








