धम्मपद शृङ्खला
पुष्प वर्ग
४४.को इस पठवि विजेस्सति यमलोकं च इमं सदेवक।
को धम्मपदं सुदेसितं कुसलो पुष्कमिव पचेस्सति ॥ १ ॥
यो पृथ्वी, देवलोक र यमलोकलाई कसले जित्न सक्ला ? कुशल मालीले फूल छानेझैं राम्ररी उपदेश गरिएको
धर्मका पदहरूलाई कसले चयन गर्ला ?