
काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । स्वीडेेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो ।
फ्रान्सले स्वीडेनलाई ३-0 ले पराजित गर्यो।
फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल उनले ७५ औँ मिनेटमा गरे । त्यसअघि ब्राड्ली बाराकोलाले गोल गरेका थिए ।
फ्रान्सले आगामी यात्राका लागि पाराग्वेसँग खेल्नेछ ।

