चैत्र ४, आफ्नो चित्तलाई वशमा ल्याउन ध्यानको अवस्थामा र दैनिक क्रियाकलाप दुवै समयमा समाधिको प्रशिक्षण आवश्यक पर्दछ। — क्रिस्टल क्लियर, पृष्ठ १३ बाट