चैत्र ३, अध्ययन, अभ्यास र महामुद्राको बोध (साक्षात्कार) द्वारा एक दिन हामी अरूको हितका लागि सफलतापूर्वक र स्वाभाविक रूपमा असीमित तरिकाले कार्य गर्न सक्षम हुनेछौं। — क्रिस्टल क्लियर, पृष्ठ १३ बाट