कार्तिक २५ अन्तराभव (भार्दो) सम्बन्धी यी शिक्षाहरूको उद्देश्य हामीलाई भविष्यमा लामो समयसम्म दु:ख भोगिरहनुपर्ने अवस्थाबाट बचाउनु र धर्मको मार्गमा सहजै अगाडि बढ्न मद्दत गर्नु हो। – जर्नी अफ द माइन्ड, पृष्ठ ७२ बाट