
काठमाडौँ। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धको खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमान बनाएका हुन ।
उनले पाएको पेनाल्टी मिस गरेपनि ३८ औँ मिनेटमा उनी गोल गर्दै रेकर्ड बनाउन सफल भए । थिए । यो समाचार तयार पार्दासम्म पहिलो हाप सकिएको छ । अर्जेन्टिना १-० को अग्रतामा छ ।

