
कार्तिक १८, अन्तराभव (भार्दो) को अनुभूति नराम्रो वा डरलाग्दो हुनैपर्छ भन्ने छैन। यो धेरै नकारात्मक हुन सक्छ, र धेरै सकारात्मक पनि। त्यसैले यसलाई बिर्सने वा बेवास्ता गर्नेभन्दा यो जीवनकालमा नै तयारी गरेर अन्तराभवको अवस्थालाई नकारात्मक हुनबाट रोक्नु र सकारात्मक अनुभूतिमा बदल्नु नै वास्तवमा उत्तम हुनेछ।
– जर्नी अफ द माइन्ड, पृष्ठ २ बाट







