असोज ७, सामान्यतया कुनै पनि काम गर्न हामीलाई दुई चीज आवश्यक हुन्छ: त्यो कामका लागि प्रतिकूल कुराहरूबाट छुटकारा र सहयोगी कुराहरूको साथ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ३० बाट