
ध्यानको माध्यममार्ग प्रणाली के हो ? ध्यानका लागि सबैभन्दा पहिला एक आधार वा भूमि आवश्यक पर्छ, जुन करुणाको अभ्यासले प्रदान गर्छ । जब करुणाको अभ्यास पुष्ट हुन्छ, तब यो बोधिचित्तमा रूपान्तरण हुन्छ । बोधिचित्तलाई पुष्ट गर्दै लगेपछि मात्र शून्यताको ध्यान गर्न तयार भइन्छ ।
(द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ३० बाट







