माघ ६
हाम्रो साधनाको मुख्य बाधक भनेकै आलस्य हो। यदि कतै दोष वा त्रुटि छन् कि भनेर आफ्नो निरीक्षण गरिराखेनौं भने हामी छिट्टै आलस्यको वशमा पर्नेछौं र आफ्ना बाधाहरू निवारण गर्ने कुनै पनि उपाय गर्नेछैनौं।
— बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ १९ बाट