+
+
Search

ताजा अपडेट +

पपुलर +

ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजनाहुने

ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजनाहुने

काठमाडौँ। नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल  ग्रुपले‘एडुभर्स २०२४’ शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। विदेश   अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका  लागि ...

आज तीन प्रदेशका पहाडी भूभागमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही...

रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र  पार्टीका सभापति रवि  लामिछानेलाई  बयानका   लागि  आज   कास्कीबाट रुपन्देहीको बुटवल  लगिंदै छ । सहकारी संस्थाको रकम ...

एमालेको टोली चीन भ्रमणमा जाने

काठमाडौं । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ । चिनियाँ कम्युनिष्ट पार्टीको निम्तामा...

बार्सिलोनाले फेरी हार्यो

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई आइतबार रियाल सोसिडाडले १–० ले हराएको हो...

आज हरिबोधिनी एकादशी पर्व

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग...

गलत हर्कत गरे सत्तारुढ दलकै व्यक्ति भएपनि नछोडिने सञ्चार मन्त्रीको दावी

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम...

उपनिर्वाचनको लागि तोकिए निर्वाचन अधिकृतहरु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। मंसिर १६ गते स्थानीय तहका...

माओवादी पदाधिकारी बैठकले के निर्णय गर्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ। सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबीच संक्षिप्त भेट

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु...

अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’

बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन...

‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ पहिलो चरणको कथा छनोट

काठमाडौं । छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् ।...

गोलबजार नगरपालिकामा फर्जी कर्मचारी खडा गरी ७ महिनामा ४० लाख तलब निकासा

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा...