३६. सुदुद्दसं सुनिपुणं यत्थकामनिपातिनं ।
चित्तं रक्खेथ मेधावी चित्तं गुत्तं सुखावहं ॥ ४ ॥
मुस्किलले देख्न सकिने, चतुर र स्वेच्छाचारी
चित्तलाई बुद्धिमान मानिसले वशमा राख्नुपर्छ ।
सुरक्षित चित्त सुखदायी हुन्छ ।